सहयात्रा मोबाइल बैंकिङ्ग सेवाबाट सदस्यले पाउने सुविधाहरू:
- ब्यालेन्स तथा ऋणको जानकारी लिन
- शेयरको जानकारी लिन
- एउटा खाताबाट अर्को खातामा रकम ट्रान्सफर गर्न
- कुनै पनि बैंकको मोबाइल बैंकिङ्गबाट संस्थाको खातामा रकम जम्मा गर्न
- संस्थाको खाताबाट बैंकको खातामा रकम जम्मा गर्न
- QR Code बाट भुक्तानी गर्न
- घर बसी बसी सरल बैंकिङ सेवा प्राप्त गर्न
- समयको बचत, बिल भुक्तानी, २४ सै घण्टा कारोबार खुल्ला गर्न